” सीमित सिटका कारण राष्ट्रिय सभाको टिकटमा न्याय गर्न सकिनँ ” -डा. कोइराला
Artharajniti ~ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका तर्फबाट राष्ट्रिय सभामा उम्मेदवार बनेका १० जनालाई जिताउने जिम्मेवारी नेताहरूको काँधमा आएको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उम्मेदवारी छनोट प्रक्रियाबारे आफ्नो वक्तव्य जारी गर्दै कोइरालाले यस्तो बताएका हुन्। ‘राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरूले उम्मेदवारी दर्ता गराउनु […]
