“सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउनुपर्छ ” : प्रचण्ड
Artharajniti ~ ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउन र मौलिक सोचका साथ सन्चालन गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।परम्परागत ढंगले चलिरहेका ती संस्थामा सकारात्मक हस्तक्षेप बढाएर मौलिक ढंगले चलाउन सके ‘माओवादीले राम्रो गर्छन्’ भन्ने स्थापित हुने उनको भनाइ छ ।पार्टीको समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित […]
