” बैंकहरू पनि मिटरब्याजी नै हुन् ” : अध्यक्ष ओली
Artharajniti ~ नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बैंक पनि मिटरब्याजी नै भएको बताएका छन् । शुक्रवार एमाले निकट बैंक, बीमा तथा वित्तीय कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । अरुले कमाउन नसकिरहेका बेला बैंकले कसरी कमाइरहेको छ भनेर प्रश्न गरे । ‘बैंकले कमाउने त्यो तरिका के हो ? त्यसैले […]
