सुनको मूल्य आज हालसम्मकै उच्च
Artharajniti ~ नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुन आज तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख २२ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च भएको हो । सुन हिजो प्रतितोला एक लाख २० हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य यसअघि […]
