” सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्नूस् ” : प्रधानमन्त्री दाहाल
Artharajniti ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको बैठकमा उनले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसदमा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन्। ‘तपाईंहरू राम्रो तयारीका साथ संसदमा प्रस्तुत हुनूहोस्। सरकारका काम […]