” बहुमत ल्याएर देशलाई अघि बढाउँछौँ ” : हर्क साम्पाङ
Artharajniti ~ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा व्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण आमूल परिवर्तन नभएको बताएका छन् । ताप्लेजुङमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा साम्पाङले बढ्दो भ्रष्टाचार, विभेद, श्रमको सम्मान नहुनुजस्ता कारणले देश विकासको बाटोमा अघि बढ्न नसकिरहेको जिकिर गरे । अध्यक्ष साम्पाङले देश परिवर्तन गर्न श्रम संस्कृति पार्टीले बहुमत ल्याएर देशलाई […]
