सरकार सहकारी पीडितको पक्षमा नरहेको देउवाको आरोप
Artharajniti ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सहकारी पीडितको पक्षमा नदेखिएको आरोप लगाएका छन्। उनले आइतबार पार्टीको संसदीय दलको बैठकमा आफूहरुले सहकारी पीडितको अर्बौं बचत हिनामिनाको विषय उठाउँदा पनि बेवास्ता गर्नुले सरकार पीडितको पक्षमा नरहेको स्पष्ट भएको बताए। सहकारीको बचत हिनामिनाको विषयमा संसदीय समिति गठनको माग गर्दा सरकार यो विषय छल्न संसद् नै बन्द […]