सहकारी छानबिन प्रकरण : कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
Artharajniti ~ सहकारीको रकम अपचलनको विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज बस्दैछ । आज बिहान नौ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । सोमबार बस्ने भनिएको बैठक बस्न सकेको थिएन । गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै […]