सहकारी ठगी प्रकरण : रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पेश
Artharajniti ~ सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा पेश भएको छ। सभापति लामिछानेसहित प्रतिवादीहरू विरूद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा पेश भएको हो । अहिले कास्की अदालतले रुजु गर्ने काम गरिरहेको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत […]
