प्रतिनिधिसभामा आज अर्थमन्त्री पौडेलले जवाफ दिने
Artharajniti ~ प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुनेछ । शुक्रबार बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूचीमा उल्लेख भएबमोजिम आजको बैठकमा अर्थमन्त्री पौडेलले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिन लाग्नुभएकाे हाे । संसद् सचिवालयका […]
