अदालतको पूर्ण पाठपछि मारवाडी सेवा समिति : “उच्च अदालत जान्छौँ “
Artharajniti ~ मारवाडी सेवा समिति पशुपति गौशाला धर्मशालाको विषयमा काठमाडौँ अदालतको फैसला विरुद्ध उच्च अदालत जाने भएको छ । अदालतले गत असोजमै गरेको फैसलाको पूर्णपाठ प्रकाशित भएसँगै योविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने तयारी गरेको हो । समितिका अध्यक्ष प्रमोद अग्रवालले आफ्नो लिगल टिमले फैसलाको अध्ययन गरिरहेको भन्दै पुनरावेदनमा जाने बताए ‘हिजो मात्रै फैसला आयो । […]