“बालेनसँग राज्य नै द्वन्द्वमा उत्रिन सुहाउँदैन ” : डा. भण्डारी
Artharajniti ~ नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग राज्य नै द्वन्द्वमा उत्रिन नसुहाउने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–’काठमाडौँ महानगर प्रमुखसँग राज्य नै द्वन्द्वमा उत्रिन कदापि सुहाउँदैन र राज्यको कर्तव्य पनि होइन। राज्यको आफ्नो गरिमा अभिभावकीय भूमिका निभाउनुमा हुन्छ !’ भण्डारीले राज्य प्रतिशोधमा लाग्न नहुनेमा […]
