नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनको घोषणा
Artharajniti ~ नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनले घोषणा गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका हुन् । यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाए । सोमबार चीन भ्रमण […]