“जनतालाई अनावश्यकरुपमा निराश बनाउनु अपराध हो ” : प्रधानमन्त्री ओली
Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताउनुभएको छ । ‘लोकान्तर डटकम’को नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिनुभएको हो । मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरुमा निराशा छाउनुको कारण के होला ? भन्ने प्रस्तोता विमल गौतमको […]
