प्रधानमन्त्री ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दै

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभालाई सम्बोधन गर्दैछन् । सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ प्रस्तुत गर्दैछन् । यही विषयमाथिको छलफलमा प्रधानमन्त्री ओलीले पनि राष्ट्रिय सभालाई सम्बोधन गर्न […]

२ अर्ब ९२ करोड लगानी गर्दै नेपाल राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले २ अर्ब ९२ करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा राख्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभागले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका लागि कुल  २ अर्ब ९२ करोड बराबरको लगानी प्रस्ताव खुला गरेको हो। उक्त प्रस्ताव अन्तर्गत, वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक, तथा राष्ट्रियस्तरका वित्त कम्पनीहरूले […]

” लोडसेडिङ नभए पनि ट्रिपिङको समस्या छ ” : मन्त्री खड्का

Artharajniti  ~   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले देशभर लोडसेडिङ नभए पनि बेला बेलामा बत्ती जाने समस्या (ट्रिपिङ) भने देखिएको बताएका छन् । उनले यसका कारणले जनताले पाउने हैरानी र दुःख हटाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिँदै आएको स्पष्ट पारेका हुन् । आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको प्रसारण ग्रिड मध्यपश्चिम र सुदूरपश्चिम उपशाखा १३२/३३/११ […]

“सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउनुपर्छ ” : प्रचण्ड

Artharajniti  ~    ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संघसंस्थामा हस्तक्षेप बढाउन र मौलिक सोचका साथ सन्चालन गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।परम्परागत ढंगले चलिरहेका ती संस्थामा सकारात्मक हस्तक्षेप बढाएर मौलिक ढंगले चलाउन सके ‘माओवादीले राम्रो गर्छन्’ भन्ने स्थापित हुने उनको भनाइ छ ।पार्टीको समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित […]

कांग्रेसमा यथास्थिति र परिवर्तनकारी पक्ष बीच रस्साकस्सी

Artharajniti  ~  नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता स्वार्थको ‘अराजनीतिक अभ्यास’ले विचारधारा नै विसर्जन भएको छ । संविधान संशोधनका माध्यमबाट राजनीतिक स्थिरता दिने बताएर संसद्का दुई ठूला दल ‘कांग्रेस–एमाले’ सम्मिलित सरकार बनाए ।विचारधारा बीच पटक्कै मेल नखाने यी दुई दलको सत्ता निर्माणको मूल ध्येय केवल ‘सत्ता स्वार्थ’ले मात्र काम गरेको थियो । कांग्रेसकै बारे […]

केपीको प्रस्ताव : देउवाले मानेनन् मन्त्री फेर्न, भने, ‘पछि मिलाउँछु’

Artharajniti  ~  नेपाली कांग्रेसले संघ सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू तत्कालका लागि परिवर्तन नगर्ने भएको छ । सरकार गठनको एक वर्ष र कही मन्त्रीहरू ‘घुस डिल’ को काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग केही मन्त्रीहरू परिवर्तनको प्रस्ताव राखेका थिए । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था […]

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदै छन्। प्रधानमन्त्री ओलीले यी दुई जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका हुन् । उनले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ […]

पूर्वराष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्ने

Artharajniti  ~  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेकी छन् । आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक उनल्र पत्रकार सम्मेलन गर्ने तयारी गरेकी हुन् । एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेपछि उनले यसबारे धारणा सार्वजनिक गर्न लागेकी हुन् । उनले यसअघि मै आफू […]

” निर्यातमा इतिहासकै उच्च विन्दु हासिल ” : प्रधानमन्त्री ओली

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१-८२ मा  निर्यातमा इतिहासकै उच्च विन्दु हासिल भएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०८१-८२ मा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताएका हुन् । आफू प्रधानमन्त्री हुनुअघि […]

ज्येष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

Artharajniti  ~  ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । महासङ्घका प्रतिनिधि आज अध्यक्ष निवास खुमलटार पुगी ज्येष्ठ नागरिकका विभिन्न माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् । महासङ्घले सार्वजनिक यातायातमा छुट, नागरिकता नपाएका ज्येष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका […]