” समयमै न्याय पाउन निकै गाह्रो छ ” : प्रमुख बालेन्द्र साह
Artharajniti ~ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । मंगलबार ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख साहले अदालतहरूभन्दा स्थानीय तहमा गठित न्यायिक समितिहरूले समयमै न्याय निरूपण गर्ने गरेको बताए । उनले काठमाडौँ महानगरको न्यायिक समितिबाट […]