रुपन्देही ३ : राप्रपा र रास्वपाले थाले उपनिर्वाचनको तयारी
Artharajniti ~ कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवैले तयारी थालेका छन् । राप्रपाबाट निर्वाचन प्रतिनिधिसभाका सांसद दीपक बोहराको निधनपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । राप्रपाले बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट तयारीको […]
