” डेमोक्रेसी भनेको हाइवे हो, हाइवेमा ब्याक गेयर लगाइँदैन” : प्रधानमन्त्री ओली
Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न समय लाग्ने बताएका छन्। आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले योजनाहीन धैर्यता र सक्रियता नभई योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताए। उनले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि […]