साउदी विदेशमन्त्री नेपाल भ्रमणमा

अर्थ राजनीति  ~  साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउद नेपाल भ्रमणमा रहँदा कूटनीतिक मामिलाका जानकारहरूले दुई देशबीच श्रम सम्झौतालाई अन्तिम रूप दिन ढिलाइ गर्न नहुने सुझाएका छन्। झन्डै चार लाख श्रमिक कार्यरत रहेको साउदी अरब नेपाली कामदारहरूका लागि एउटा प्रमुख श्रम गन्तव्य हो। उक्त खाडी राष्ट्रसँग नेपालको सन् १९७७ मा द्विपक्षीय सम्बन्ध स्थापना […]

“न्यायालयको छवि राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ ” : महान्यायाधिवक्ता खाती

अर्थ राजनीति  ~  महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानुन व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषद्ले आयोजना गरेको २९ औँ पूर्वव्यावसायिक आधारभूत तालिम आज शुभारभ्भ गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिएका हुन् । “कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु […]

” एमालेसँग तत्काल सहकार्य हुनसक्ने अवस्था देखिदैन ” : प्रचण्ड

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् । बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्न कोशिश गर्ने बताए । उनले भने, ‘गठबन्धन पहिलो कुरा होइन । आफ्नै खुटमा उभिने हो, आफ्नै जनआधार सुदृढ गर्ने […]

” आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्छ ” : प्रदिप ज्ञवाली

अर्थ राजनीति  ~  नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नुभएको छ । सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हाशिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको समेत उहाँले आरोप लगाउनुभएकाे हाे । एमालेको दवावपछि स्थानीय निर्वाचनको मिति तय गरिएको समेत उहाँकाे भनाइ छ। उहाँले गठबन्धन दल […]

” अर्थतन्त्रको स्थिति सहज हुनासाथ एलसीमा मार्जिन हट्छ ” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन व्यवस्था गरिएको बताएका छन्‌ । आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार असुली  प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन पनि दिए । ‘देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान […]

” कांग्रेस र एमालेबीच नामको मात्र फरक छ ” : डा. भट्टराई

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । जसपाको केन्द्रीय कमितिको बैठक आइतबारदेखि सुरु हुँदैछ । केन्द्रीय समितिको बैठकअघि परिषद्को बैठक बसेको हो । भट्टराईको प्रतिवेदनमा जसपा र अरू पार्टी बीचको अन्तर र जसपाको अबको कार्यदिशा के हुने लगायतका कुरा समेटिएको छ […]

” बाम शक्तिलाई एकताबद्ध बनाउँछौं ” : नेपाल

अर्थ राजनीति  ~  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम शक्तिलाई एकताबद्ध बनाउने बताएका छन् । शनिबार एकीकृत समाजवादीको धादिङको गल्छी गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनावमा मिलेर जाने प्रयास गर्ने बताए । उनले भने, ‘सबैलाई साथमा लिएर जाने हाम्रो प्रयास हुनेछ । वाम शक्तिलाई एकताबद्ध बनाउने हाम्रो उद्देश्य हुनेछ ।’स्थानीय चुनावमा […]

” प्रधानमन्त्री र म पूँजीगत खर्च बढाउन लागिपरेका छौं “: अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पूँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित रहेको बताएका छन् । कास्कीको लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सवको बिहिबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले २४ फागुनसम्म १९.१५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिइएको बताए । ‘पुँजीगत […]

जिल्लाबाटै पासपोर्टको फारम भर्न छिटो र सस्तो !

अर्थ राजनीति  ~  राहदानी विभागले जिल्लाबाटै ई–पासपोर्टको फारम भर्न आग्रह गरेको छ। पासपोर्टका लागि एक लाख भन्दा बढी आवेदन परेपछि विभागले द्रूत सेवाका लागि भनेर पैसा तिर्दा समेत समयमै पासपोर्ट उपलब्ध गराउन सकेको छैन। काठमाडौंमा राहदानी लिनेको भिड बढेपछि विभागले पासपोर्टका लागि जिल्लाबाट आवेदन गर्न आग्रह गरेको हो। ‘धेरैलाई जिल्लाबाट आवेदन गर्दा ३० देखि ४५ […]

सरकारले ज्येष्ठ नागरिकका लागि अस्पताल खोल्ने

अर्थ राजनीति  ~  सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले  बताएका छन् । मन्त्रिपरिषद्को निर्णयसँगै अस्पतालका लागि जग्गा खोज्ने, अधिग्रहण गर्नेलगायत प्राविधिक कामहरु सुरु हुने पनि मन्त्री खतिवडाले बताए । आजको बैठकमा ५० वर्ष माथिका […]