“तीनकुने घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउँछौं ” : रक्षामन्त्री राई
Artharajniti ~ रक्षामन्त्री मानवीर राईले तीनकुने घटनाका दोषीहरुलाई कानूनी कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रक्षामन्त्री राईले तीनकुने घटनामा देशकै बेइज्जत हुनेगरी सुपरमार्केट, मिडिया तथा व्यवसायमाथि आक्रमण भएकोप्रति दुःख प्रकट गर्नुभयो। उद्योग व्यवसायीहरुको सुरक्षाका लागि सरकार लागि पर्ने उहाँको भनाइ छ । मन्त्री राईले उद्योग व्यवसायीले विगतमा भएका कठिन […]