स्थानीय तह निर्वाचन : उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजारभन्दा बढी
अर्थ राजनीति ~ मंगलबार विहान १०ः१५ बजेसम्म १ लाख ४१ हजारभन्दा बढी संख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो । आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको थियो । जिल्लाबाट मनोनयनको विवरण आउनेक्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ । आयोगका अनुसार […]
