बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल
अर्थ राजनीति ~ बालुवाटारमा करिब चार घन्टासम्म चलेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरू र कार्यदलबीच भएको छलफलमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो। बैठकबाट बाहिरिएका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकांश विषय भोलिको छलफलबाट […]
