नेकपा र श्रम संस्कृतिद्वारा उपसभामुखमा दाबी
Artharajniti ~ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख पदमा दाबी गर्ने जानकारी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा पार्टीका सांसद वर्षमान पुनले उपसभामुख पदमा आफ्नो दलको दाबी रहने बताए । यसका लागि अन्य दलसँग पनि संवाद भइरहेको उनले बताए । ‘उपसभामुखमा हाम्रो दाबी छ । हामी अरु दलसँग कुरा गर्दै छौँ‚’ उनले भने । यसअघि श्रम […]
