” प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात ” : डा. शेखर कोइराला
Artharajniti ~ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति निरंकुशताकाे सुरुवात भएको बताएका छन्। आज विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनेर दिएको अभिव्यक्तिको बारेमा छलफल हुनुको साटो आफ्नो बारेमा छलफल भएको बताए । उनले भने, `मैले सोचेको थिएँ […]