प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित
Artharajniti ~ प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बिहान ११ बजे बोलाइएको बैठक उक्त समयमा बस्न सकेन। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकोले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री […]