देउवासँग निर्णायक वार्ता सकियो, गगन–विश्वप्रकाश बाहिरिए
Artharajniti ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल सकेर दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् । पार्टीभित्र बढ्दो राजनीतिक दबाब र विशेष महाधिवेशनसँग जोडिएका विषयमा स्पष्टता खोज्दै उनीहरू देउवा निवास पुगेका थिए। देउवा निवासमा भएको छलफललाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भावी रणनीतिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्ला दिनमा विशेष […]
