काठमाडौँ महानगरपालिकाले २९औँ स्थापना दिवस मनाउँदै
Artharajniti ~ काठमाडौँ महानगरपालिका स्थापनाको भएको आज २९ वर्ष बितेको छ । २९औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी आज मनाउँदै छ । महानगरपालिकाले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्याउन सहयोग गर्ने […]
