” आन्तरिक अर्थतन्त्र जसरी चलायमान हुनुपर्ने हो त्यसरी हुन सकेन ” : राष्ट्रपति पौडेल
Artharajniti ~ राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक अर्थतन्त्र जसरी चलायमान हुनुपर्ने हो त्यसरी हुन नसकेको धारणा व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले शनिबार विराटनगरमा आयोजित नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको दोस्रो पदस्थापन समारोहमा आन्तरिक अर्थतन्त्र चलायमान हुन नसकेको बताएका हुन्। राष्ट्रपतिले कोभिड-१९ महामारीको प्रभावस्वरूप शिथिल भएको अर्थतन्त्रलाई पुनरूत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव परेको […]
