बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
अर्थ राजनीति ~ बैंकिङ प्रणालीमा एकैदिन २०/२५ अर्ब रुपैयाँका दरले निक्षेप थपिन थालेपछि बढेको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई चुनौती थपिएको छ। राष्ट्र बैंकले मंगलबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले अन्तर बैंक सापटी एक प्रतिशत हाराहारीमा आएपछि रिभर्स रिपोमार्फत तरलता तान्न खोजेको हो। राष्ट्र बैंकले आज (मंगलबार)सहित चालु आर्थिक […]