मन्त्रीहरूको राजीनामालाई एजेण्डा बनाउँदै एमालेले आजको संसद् बैठक पनि अवरुद्ध गर्ने
Artharajniti ~ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा मागेर एमालेले फागुन ६ गते यताका बैठक अवरुद्ध गर्दै आएको छ। फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल […]
