उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलले दिए निवेदन
Artharajniti ~ उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको समयसम्म प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले हिजोसम्म समय तोकेको थियो । आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार […]
