युद्धविराम घोषणाका लागि पुटिनको सर्त
Artharajniti ~ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हप्ता युक्रेनसँग वार्ताको लागि संकेत दिन सक्ने बताइएको छ । उनले अहिलेसम्म रसियाले युद्ध जितेको स्थानलाई सीमा क्षेत्र मानेर युद्धविरामको प्रस्ताव राख्न सक्ने उनी निकट स्रोतले जनाएको छ । पुटिनले रसियाको युक्रेनसँगको युद्ध ‘फ्रिज’ गर्न खोजेको र अहिलेसम्म रसियाले लिएको भू–भाग विजय घोषणा गर्नका लागि पर्याप्त भएको पुटिन […]
