मंगलबार नौ कम्पनीका लगानीकर्ता मालामाल

अर्थ राजनीति  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार नौ कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । यो समाचार तयार पार्दासम्म दुई वित्तीय संस्था, पाँच जलविद्युत र उत्पादनमुलक कम्पनीको शेयरमूल्यमा उछाल आएको हो । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल बंगलादेश बैंक, मानुषी लघुवित्त, पञ्चकन्यामाई हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, मैलुङखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, बोटलर्स नेपाल […]

नेपाल क्लियरिङ हाउसलाई ‘रिटेल पेमेन्ट स्वीच’ सञ्चालनको स्वीकृति

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट परियोजना अन्तर्गत पहिलो चरणको ‘रिटेल पेमेन्ट स्वीच’ सञ्चालनका लागि नेपाल क्लियरिङ हाउसलाई अन्तिम स्वीकृती प्रदान गरेको छ। नेशनल पेमेन्ट स्वीचको पहिलो चरण अन्तर्गतको पूर्वाधार तथा आवश्यक कार्यहरुको तयारी सकिएपछि उक्त स्विकृती प्रदान गरिएको हो। स्वीचमा आबद्ध हुन बैंक/वित्तियसंस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकसँग समन्वय गरी छिट्टै […]

घट्याे आज सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९४ हजार १ सय रूपैयाँमा कारोबार भएकोमा आज ३ सयले घटेकाे हाे । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ […]

मर्जरले सेयर लगानीकर्तालाई लाभ कि हानि ?

अर्थ राजनीति ~  पछिल्लो समयमा विभिन्न बैंक तथा वित्त कम्पनीहरूबीच एकआपसमा मर्जरको लहर चलिरहेको छ । त्यसैगरी बिग बैंकहरूको बिग मर्जरको पनि चर्चा चलिरहेको छ । पछिल्लो समयमा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक बाहेक विभिन्न लघुवित्त कम्पनीहरू पनि एकआपसमा मर्जर र एक्वायरको प्रक्रियामा रहेका छन् । केही कम्पनीहरूले सफलताका साथ मर्जर सम्पन्न गरी एकीकृत […]

आज बढ्यो सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार […]

तिहार लगत्तै ताेलामा १५ सयले बढ्यो सुनको मूल्य

अर्थ राजनीति  ~  तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु १,५०० ले उकालो लागेर ९२,५०० कायम भएको छ । पहेँलो धातु गत बिहीबार प्रतितोला रु ९१,००० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२,००० रहने छ जसको मूल्य […]

सीडी रेसियोमा प्राथमिकता प्राप्त क्षेत्रको ऋण गणनामा खुकुलो नीति लिँदै राष्ट्र बैंक

अर्थ राजनीति  ~  मौद्रिक नीतिबाट सीसीडी खारेज गर्दै सीडी रेसियो कायम गरेपछि तरलता अभाव भएर ऋण ठप्प हुन थालेपछि राष्ट्र बैंकका गभर्नरले घुमाउरो बाटो प्रयोग गरेर सीडी खुकुलो बनाउने तयारी गरेका छन्। सेयरधनीको पुँजी गणना गर्न नपाइने व्यवस्था सहित सीडी कार्यान्वयन गरेपछि अहिले चरम तरलता अभाव भएको बैंकर तथा व्यवसायीको गुनासो छ। गभर्नर महाप्रसाद अधिकारीले […]

राष्ट्र बैंकले २ अर्बभन्दा बढी निक्षेप वित्तीय प्रणालीमा पठाउँदै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले एक वर्षको लागि मुद्दती निक्षेपमा २ अर्ब २५ करोड ९० लाख रुपैयाँ वित्तीय प्रणालीमा पठाउँदैछ । राष्ट्र बैंकले सोमबार जारी गरेको सूचना अनुसार क, ख र ग वर्षका वित्तीय प्रणालीमा एक वर्षे मुद्दती निक्षेपका रुपमा उक्त रकम पठाउन लागेको हो । उक्त रकम वाणिज्य बैकरुमा एक अर्ब ८० करोड […]

सुनको मूल्य आज पनि घट्यो

अर्थ राजनीति  ~  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको […]

भाटभटेनीमा क्युआरबाट भुक्तानी सुरु , प्रभु बैंकले थाल्यो सेवा

अर्थ राजनीति  ~  भाटभटेनी सुपरमार्केटले बिहीबारबाट क्युआर कोड भुक्तानी सेवा सुरु गरेको छ। प्रभु बैंकको सहकार्यमा भाटभटेनीले क्युआर भुक्तानी सेवा सुरु गरेको हो। क्युआरको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन्। उद्घाटनपछि गभर्नर अधिकारीले नगद कारोबार एकदमै झन्झटिलो हुने भन्दै क्युआरबाट भुक्तानीले समयको बचतसँगै सुरक्षित कारोबार समेत हुने बताए। गभर्नरले क्युआरका कारण प्रयोगकर्तालाई […]