अर्थमन्त्रीले तीन जना डक्टरलाई सल्लाहाकार नियुक्त गरे
अर्थ राजनीति ~ अर्थमन्त्री डा. प्रकाश शरण महतले तीन जना आर्थिक सल्लाहाकार नियुक्त गरेका छन् । अर्थमन्त्री डा महतले तीनै जना पिएचडी गरेको अर्थविदलाई आफ्नो सल्लाहाकार टीममा राखेका छन् । मन्त्री महतले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका नेता तथा गत निर्वाचनमा चितवनबाट चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका डा.विश्वनाथ पौडेललाई […]
