प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने
अर्थ राजनीति ~ प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेट विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ । जसअनुसार आजको बैठकमा भूमि व्यवस्था, सहकारी […]
