” अर्थतन्त्र सुधारिँदो अवस्थामा छ ” : प्रधानमन्त्री प्रचण्ड
अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारिँदो अवस्थामा रहेको बताएका छन् । उनले अर्थतन्त्र चिन्ताजनक अवस्थामा नरहेको समेत बताए । नेपाल चेम्बर अफ कमर्सको ७२औं साधारण सभालाई सम्बोधन गर्दै प्रचण्डले पछिलो १०० दिनमा आर्थिक स्थिति सुधारिँदो अवस्थामा रहेको बताए । ‘अर्थतन्त्र संकटमा छ भनेर हल्ला गरिएको छ, तर हल्ला गरेजस्तो संकटमा छैन,’ उनले […]