” बैंकको ब्याजदर बजारले निर्धारण गर्नुपर्छ ” : पूर्व बैंकर कुँवर
अर्थ राजनीति ~ पुर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बैंकको व्याजदर निर्धारण बजारले नै गर्नुपर्ने बताएका छन् । खुल्ला बजारको अवधारणमा बैंकको व्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न नहुनेमा जोड दिएका उनले सबै बैंकमा एउटै व्याजदर हुँदा बजार प्रतिष्पर्धी बन्न नसकेको बताएका हुन् । आर्थिक पत्रकारहरुलाई प्रशिक्षण दिँदै पुर्व बैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरुको व्याजदरमा […]