” राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध छ ” : गभर्नर अधिकारी
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताउनुभएको हो । गभर्नर अधिकारीले शेयर बजार बढ्नु र घट्नु स्वभाविक भएको बताउनुभयो । उहाँले […]