माछापुच्छ्रे बैंकले कमायो साढे ८० करोडभन्दा बढी नाफा
Artharajniti ~ चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकले ८० करोड ५३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष बैंकको खुद नाफा २१ दशमलव ४५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब २ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो […]
