” अहिले हाम्रो प्राथमिकता ऋण बिस्तार होइन, रिकभरी हो” : गभर्नर अधिकारी
अर्थ राजनीति ~ अहिले सिद्धार्थ बैंक थप ऋण दिन नसक्ने अवस्थामा पुगेको छ। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) नियामकले तोकेको ९० भन्दा निक्कै कम ८५ प्रतिशत हाराहारीमा छ। २५ प्रतिशतमाथि खुद तरल सम्पति रहेको सिद्धार्थले माग आउँदासमेत ऋण दिन नसक्नुको कारण- नियामकीय प्रावधान हो। सिद्धार्थ मात्र होइन माछापुच्छ्रे, एनआइसी एसियालगायत दर्जन बैंक ऋण बढाउन नसक्ने […]