माछापुच्छ्रे बैंकले मनायो ग्लोबल मनी सप्ताह २०२४
Artharajniti ~ माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने ग्लोबल मनी विक (सप्ताह) २०२४ भव्य रूपमा मनाएको छ। ‘प्रोटेक्ट योर मनी सेक्योर योर लाइफ’ भन्ने मुल नाराका साथ मार्च १८ तारिख देखि २४ तारिखसम्म परेको ग्लोबल मनी विक अन्तर्गत बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत् विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू […]