चार बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत माथि
Artharajniti ~ चार वाणिज्य बैंकको निष्क्रिय कर्जाले सामान्य सीमालाई पार गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (पुस मसान्तसम्म) को वित्तीय विवरण अनुसार ती बैंकहरुको निष्क्रिय कर्जा पाँच प्रतिशत भन्दा माथि पुगेको हो । यी बैंकहरुमा कुमारी, नेपाल इनभेष्टमेन्ट, लक्ष्मी सनराइज र प्रभु बैंक रहेका छन् । […]