बैंकहरूबाट ६० अर्ब तान्दै राष्ट्र बैंक
Artharajniti ~ नेपाल राष्ट्र बैंकले बुधबार बैंकहरूबाट ६० अर्ब रूपैयाँ खिच्न लागेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्छन्। कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ। बैंकहरूले आफूसँग भएको सबै रकम कर्जा लगानी गर्न […]