आज तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

Artharajniti  ~  नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको हो। अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ थियो । कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ […]

बैंकहरुको व्यवसायः १४ वटाले कर्जा बढाउँदा आधा दर्जनको खुम्चियो

Artharajniti  ~ चालु आर्थिक वर्ष चौथो महिनामा वाणिज्य बैंकहरुको व्यवसाय २ अर्ब ५ करोड रुपैयाँले खुम्चिएको छ। सञ्चालनमा रहेका २० मध्ये १४ बैंकले व्यवसाय बढाउँदा ६ बैंकको खुम्चिएको हो। असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ४६ खर्ब ८१ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेकामा कात्तिक मसान्तमा आइपुग्दा व्यवसाय ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँमा झरेको […]

सुन–चाँदीको मूल्य घट्यो, आज कति ?

Artharajniti  ~  नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख […]

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

Artharajniti ~  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । राष्ट्र बैंकले गत साउनमा सार्वजनिक मौद्रिक नीतिका कार्यदिशालाई नै निरन्तरता दिएको जनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशतमै यथावत राखिएको […]

७.५ प्रतिशत ब्याजमा पाइँदैछ कर्जा, तर पनि बढेन लगानी

Artharajniti   ~  अहिले बजारमा कतिपयले ७.५ प्रतिशत ब्याजदरमै कर्जा पाउन थालिसकेका छन्। समग्र बैंक तथा वित्तीय संस्थाले दिइरहेको कर्जाको औसत ब्याजदर भने ९.१ प्रतिशत हाराहारी छ। तर, पनि बैंकहरूबाट जाने कर्जामा वृद्धि हुन सकेको छैन। कात्तिक महिनामा त बैंकहरूले जारी गर्ने कर्जा लगानी नै घट्यो। वाणिज्य बैंकहरूले असोज एक महिनामा मात्रै एक खर्ब ३३ अर्बले […]

धितोपत्र बोर्डले नेतृत्व पाएसँगै ३३ अंकले बढ्यो नेप्से

Artharajniti  ~  नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएसँगै सेयर बजार परिसूचक (नेप्से) ३३ अंकले बढेको छ । १.२३ प्रतिशतले बजार बढ्दा परिसूचक २७१६.६६ बिन्दुमा उक्लिएको छ । आज २११ कम्पनीको मूल्य बढ्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ३४ करोडको भएकोमा यस दिन ७ अर्ब ४४ करोडको कारोबार भयो । २११ […]

सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम […]

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

Artharajniti  ~  निक्षेप बढ्ने, तर कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता छ । सोहीकारण राष्ट्र बैंकले निरन्तर बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गरेर ब्याजदरलाई एउटा वाञ्छित सीमाभित्र राख्ने प्रयास गरिरहेको छ । आइतबार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । उक्त […]

लामिछानेलाई पाँचौं पटक म्याद थपका लागि अदालत उपस्थित गराइयो

Artharajniti  ~  सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको छ। लामिछानेमाथि अनुसन्धान गर्न यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको हो। आइतबार पाँचौंपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार […]

” नेपालमा लगानी गर्ने वातावरण सिर्जना भएको छ ” : अर्थमन्त्री पौडेल

Artharajniti  ~  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानी गर्ने वातावरण सृजना भएको बताएका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी स्कोर प्राप्त गरेपछि नेपालमा लगानी गर्नका लागि उपयुक्त वातावरण बनेको उल्लेख गरे । रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र […]