राष्ट्र बैंकले सरूवा गर्‍यो ११ कार्यकारी निर्देशक

Artharajniti  ~  राष्ट्र बैंकले ११ जना कार्यकारी निर्देशकको विभागीय जिम्मेवारी हेरफेर गरेको छ।   विदेशी व्यवस्थापन विभाग हेरिरहेका रेवती प्रसाद नेपालले अब सम्पत्ती तथा सेवा व्यवस्थापन विभाग सम्हाल्ने जिम्मेवारी पाएका छन्। त्यस्तै, मुद्रा व्यवस्थापन विभागका रामु पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरूवा भएका छन्।  विश्रुत थापाले वित्तीय संस्था सुपरिवेक्षण विभागमा र दयाराम शर्मा गमर्नरको […]

राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ ।  राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा  १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो । असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ । […]

प्रतिवेदन नबुझाए काठमाडौँ महानगरपालिकाका सहकारी खारेजीमा पर्ने

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूलाई तत्काल वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन, साधारणसभाको निर्णय तथा वार्षिक प्रतिवेदन विभागमा बुझाउन निर्देशन दिएको छ । महानगरले एक सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेश नगर्ने र साधारणसभा नगर्ने सहकारीहरूलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी दिएको हो । संविधानतः स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग […]

सुनकाे मूल्य बढ्याे, प्रतिताेला २ लाख ४० हजार नाघ्याे

Artharajniti  ~  नेपाली बजारमा साेमबार सुनकाे मूल्य बढेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजकाे लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको […]

हट्यो सेयर धितो कर्जा सीमा, बैंकलाई सेयर किनबेचमा सहज नियम

Artharajniti  ~  राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा हटाएको छ। हाल कुनै एक वा सबै बैंक तथ वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड छ। यसअघि अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको पुँजी बजार सुधार सुझाव कार्यदलले दिएको सुझाव कार्यान्वन गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन जारी गरेको […]

नेपाल राष्ट्र बैंकद्वारा २ मनिचेञ्जरको इजाजतपत्र रद्द

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले २ मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको छ। एक सूचना जारी गर्दै बैंकले उनीहरूले तोकिएको समयमा इजाजतपत्र नवीकरण नगरेकोले इजाजतपत्र रद्द गरिएको जनाएको छ। रद्द गरिएका मनिचेञ्जरहरूमा काठमाडौँ महानगर–२६ स्थित युनियन करेन्सी एक्सचेन्ज प्रा.लि. र ठमेल स्थित केटीएम ओम मनि एक्सचेन्ज प्रा.लि. रहेका छन् । मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण नियमावली, २०७९ (चौथो […]

वित्तीय प्रणालीबाट २० अर्ब खिच्दै नेपाल राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता खिच्न निक्षेप संकलन उपकरण मार्फत प्रणालीको पैसा खिच्न लागेको हो । केन्द्रीय बैंकका अनुसार मंगलबारसम्म वित्तीय प्रणालीमा करिब ७५ अर्ब तरलता छ । प्रणालीमा अधिक तरलता भएका कारण अन्तरबैंक ब्याजदर समेत तोकिएको सीमाभन्दा तल आउने जोखिम […]

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ३५ हजार ४००

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । असोज ८ गते दुई २३ ह जार रुपैयाँमा […]

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख २१ हजार नाघ्यो

Artharajniti  ~  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो । योसंगै मंगलबार सुनको मूल्य तोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सोही सुनको […]

अधिक तरलता कायमै, ७० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

Artharajniti  ~  अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आइतबार ७० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता […]