आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
Artharajniti ~ साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु. एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु. एक लाख ८८ हजार १०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु. एक हजार ९१० मा खरिदबिक्री हुनेछ । […]