‘सहकारी किन चाहियो‚ ठग्न ?’ : सूर्यबहादुर थापा
Artharajniti ~ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन्। मंगलवार समितिले सहकारी अभियन्ताहरुसँगको छलफलमा सभापति थापाले सुशासनको सन्दर्भमा सबै सहकारी अभियन्ताहरुले बचाएर ल्याएको सहकारी केही ठगहरुले बिगारेको बताए। उनले समितिले छानबिन गर्नुपर्ने २९ वटा सहकारीमध्ये १२ वटा एउटै […]