नेपालमा क्रिप्टोकरेन्सीको कारोबार भइरहेको राष्ट्र बैंकको आशंका
अर्थ राजनीति ~ कानुनतः ‘क्रिप्टोकरेन्सी’ नेपालमा प्रतिबन्धित छ । यद्यपि आर्थिक मन्दीका बिच नेपालमा यसको अवैध कारोबार हुनका साथै ठूलै परिमाणमा बाहिरिने गरेको आशंका केन्द्रीय बैंकले गरेको छ । बिटक्वाइन, ईथर, टीथर, बीएनबीजस्ता सयौँ अभौतिक मुद्रालाई प्रयोग गरी सट्टेबाजीमा गिरोहहरूले नेपालबाट लगानी बाहिर लगिरहेको हुन सक्ने आशंका केन्द्रीय बैंकले गरेको हो । नेपालमा विदेशी विनिमय […]
