बैंकको नाफा ११.६७% बढ्यो, ३% नाघ्यो खराब कर्जा
अर्थ राजनीति ~ खराब कर्जा ह्वात्तै बढेपछि वाणिज्य बैंकहरुको नाफामा सामान्य मात्रै सुधार देखिएको छ। चालु आर्थिक वर्षको चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। पोहोर ४३ अर्ब ६१ करोड रुपैयाँ थियो। नाफा ११.६७ प्रतिशतले बढेको हो। वाणिज्य बैंकहरुको लिडर मानिएको नबिल बैंक नाफामा फेरी शीर्ष […]
