बैंकहरुमा थपियो आठ अर्ब निक्षेप, कर्जा प्रवाह शून्य

अर्थ राजनीति  ~  तिहार नजिकिँदै गर्दा बैंकहरुमा पैसा आउन थालेको छ । एक साताको अवधिमा वाणिज्य बैंकहरुबाट ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज २१ गतेदेखि असोज २८ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा  निक्षेप बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असोज २१ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ११ अर्ब रुपैयाँ […]

तरलता संकट : राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्दै

अर्थ राजनीति  ~   बैंकहरु चरम तरलता संकटमा गएपछि राष्ट्र बैंकले बिहीबार ४० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। राष्ट्र बैंकले सोझै खरीद बोलकोबल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल खरीद गरेर ऋण दिने मौद्रिक औजार आउट राइट पर्चेज हो। बैंक […]

मेगा बैंकको देशव्यापी एक महिने वित्तीय साक्षरता

अर्थ राजनीति  ~  मेगा बैंक नेपालले देशव्यापी एक महिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ। बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। बैंकका अनुसार प्रदेश नम्बर १ र वाग्मती प्रदेशका ६/६ वटा शाखा तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ५/५ वटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा […]

बैंक ब्याजदर वृद्धिले अर्थतन्त्रमा संकट आउने

अर्थ राजनीति  ~  विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण स्मरण गर्दै निजी क्षेत्रले यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग(व्यवसाय क्षेत्रमा ऋणको व्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन गरेको छ। अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला समक्ष माग पनि गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुद्वारा […]

कारोबार सुरु भएको एक घण्टामै बजारमा २१ अंकको पहिरो

अर्थ राजनीति  ~  साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार सुरु भएको घण्टा नबित्दै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। कारोबार सुरु भएको करिब एक घण्टा नबित्दै नेप्सेमा २१ अंकको गिरावट आउँदा परिसूचक १८८८.४३ बिन्दुमा झरेको हो। बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएसंगै बजारमा जोखिम मोलेर सेयर राख्नुभन्दा बजारबाट निस्केर बिना जोखिम ब्याज खाने दाउ […]

बैंकले साधारण मुद्दतीमै १२.१३ प्रतिशत ब्याज दिने

अर्थ राजनीति  ~  ब्याजदर बढेलगत्तै सेयर बेच्नेहरुको सक्रियता बजारमा ह्वात्तै बढेको छ। बजारबाट उम्कनेहरुको चापले सेयर परिसूचक नेप्से १९ सयलाई परीक्षण गर्न पुगेको छ। बैंकहरुले साधारण मुद्दतीको निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर पुर्‍याएका छन्। बचतमै १०.१३ प्रतिशत ब्याज वाणिज्य बैंकहरुले दिनेगरी असोजको ब्याजदर सार्वजनिक गरिसकेका छन्। रेमिट्यान्सबाट सोझै मुद्दतीमा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज पाइने भएको छ। […]

एनआईसी एशिया बैंकको खातामा अब सोझै रकम पठाउन सकिने

अर्थ  राजनीति  ~  एन आई सी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब VISA DIRECT मार्फत सोझै रकम पठाउन सकिने सेवाको सुभारम्भ भएको छ । यस बैंकले Visa इन्टरनेशनलसँग सहकार्य गर्दै अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० भन्दा बढी देशहरूबाट पठाइएको रकम आफ्नो बैंकको खातामा तुरुन्त प्राप्त […]

घट्यो सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ७ सय रुपैयाँले घटेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ […]

राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्दै १० अर्ब रुपैयाँको

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार  दस  अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी असोज २५ गते परिपक्व हुनेछ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल दस अर्ब करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो […]

प्रभु बैंकको १८ हजार ९३२ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ

अर्थ राजनीति  ~  प्रभु  बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री गर्न लागेको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटलमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने […]